Advertisement

काठमाडौं । सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुक्रबारबाट सुरु भएको छ । बैशाख ३ सम्म सञ्चालन हुने महोत्सव नजिकिँदो नयाँ वर्ष तथा विस्केट जात्रालाई लक्षित गरेर आयोजना गरिएको आयोजक दीपक थापाले बताए ।   औद्योगिक शान्ति संस्था, मध्यपुर ब्व...

काठमाडौं । नवीन प्रविधिको प्रयोगबाट धेरै मुलुकले कृषि क्षेत्रमा ठूलो उपलब्धी हासिल गर्दै आएका छन् । उत्पादन बढाएर उनीहरु आत्मनिर्भर मात्रै भएका छैनन्, खाद्यान्न, तरकारी, माछामासु र फलफूलसमेत निर्यात गर्छन् ।  तर नेपाल कृषि प्रविधिको विकास र प्रयोगमा पछि गर्दा परनि...

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएको ऋषी धमला र शर्मिला वाइबाबीचको सम्वन्ध र त्यससँग जोडिएको ‘काजु’को विषयले गर्दा बजारमा काजु पेस्ताको मूल्य पनि ह्वात्तै बढेको छ ।  ऋषी–शर्मिला काण्डपछि काजुको मूल्य एक हजार छसयबाट बढेर एक हजार आठ सय रुप...

काठमाडौं । मिर्दुला (जोली) राजभण्डारीले विगत २४ वर्षदेखि नेपालमा पस्मिना उत्पादन तथा बिक्री गर्दै आएकी छन् । उनले उत्पादन गर्दै आएको पस्मिनालाई ‘तारा वरियण्टल’ नाम दिएकी छन् ।  राजभण्डारीले उत्पादन तथा बिक्री गर्दै आएको पस्मिनाका कपडाको डिजाइन नेपाली...

काठमाडौं । थलीमा एसएस एग्रिकल्चर फार्म संञ्चालन गर्दै आएका कृषक प्रदीप सिम्खडाले आफ्नो नर्सरीमा नयाँ प्रविधिबाट फलफूलका बिरुवा उत्पादन गर्दै आएका छन् ।  उनले नर्सरीमा स्वदेशी विदेशी तीन सयभन्दा बढी प्रजातीका फलफूल उत्पादन र बिक्री गर्दै आएका छन् । सिम्खडाले नर्सरीमा ...

काठमाडौं । नेपाली काँग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।  आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि निर्णय स...

काठमाडौं । विगत तीन वर्षदेखि ‘गमला घर’ सञ्चालन गर्दै आएका दिपेन्द्र तुलाधरले दुई करोड ५० लाख रुपियाा लगानी गरेर यो व्यवसाय सुरु गरेका हुन् ।  गमला तथा सजावटका विरुवाहरु बिक्री गर्दै आएका उनले  राजधानीको भृकुटीमण्डपमा जारी ‘फ्लोरा एक्...

काठमाडौं । हेटौंडाको ‘श्रीकृष्ण खुवा बिक्री भण्डार’ले लामो इतिहास मात्रै बनाएको छैन्, प्रसिद्धी पनि कमाएको छ । हेटौंडाका कृष्णप्रसाद तिमल्सिनाले सुरु गरेको यो व्यवसाय हाल उनका छोरा रामकुमारले निरन्तरता दिएका छन् ।  बाबुले २०३६ सालबाट सुरु गरेको ख...

काठमाडौं । मुलुकमा देखिएको आर्थिक मन्दीको मारमा सबैभन्दा बढी साना तथा मध्यमस्तरका व्यवसायी परेका छन् । राजधानीको महाबौद्ध विशेषगरी थोक व्यापारका लागि परिचित छ ।  बैंक तथा सहकारीको चर्को ब्याजदर, चर्को घरभाडा, उधारोमा बिक्री गरेका सामानको पैसा महिनौंसम्म...

भक्तपुर । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका तीन विद्यार्थीले स्यानिटरी प्याड निकाल्ने मेशिनको आविस्कार गरेका छन् ।  ‘मेरो साथी’ नाम दिइएको यो भेन्डिङ मेसिन उनीहरुले चार बर्षको खोज अनुसन्धानपछि आविस्कार गर्न सफल भएको तीन जनामध्येका एक इन्जिनि...

काठमाडौं । सोनी जोशी महिला उद्यमी हुन्, जसले लामो समयदेखि साना महिला उद्यमीहरुले तयार गरेका धातु तथ छालाका सामानहरु किनेर बिक्री गर्दै आएकी छन् । उनको कम्पनी न्यानो ह्याण्डिक्राफ्ट प्रालीले यो काम गर्दै आएको छ । जोशीले १५ बर्षदेखि हिराको पनि व्यापार गर्दैआएकी छन् । ...

काठमाडौं । मुकेशबहादुर बम र नवराज भट्टराई दुई व्यवसायी जोडी हुन् । उनीहरु दुई जना मिलेर टीकापुर प्लास्टिक उद्योग सञ्चालन गर्दै आएका छन् । ठूलो लगानी गरेर जोखिमका साथ उद्योग खोले पनि सरकारले आयातित सामानहरुलाई निर्वाधरुपमा प्रवेश दिएको देख्दा उनीहरु निराश छन् ।&...

काठमाडौं । बूढानीलकण्ठस्थित नीलकण्ठ सोप एण्ड हार्पिक प्रा.लि.का चार महिला समूहले बोसोरहित साबुन उत्पादन गर्दै आएका छन् । उनीहरुले विगत पाँच वर्षदेखि साबुन उत्पादन गर्दै आएका छन् ।  चार महिला समूहमध्ये एक समूहकी उद्यमी मुना महर्जनले आफूहरुले साबुन, झो...

काठमाडौं । सिद्धार्थ वनस्थली इन्ष्टिच्युट लामो इतिहास बोकेको विद्यालय हो । २०४६ सालअघि राम्रो पढाई हुने र उत्कृष्ट नजिता दिने विद्यालयहरुको सुचीमा सिद्धार्थ बनस्थलीको पनि नाम आउँथ्यो ।  एसएलसी परीक्षाका मात्रै नभएर राष्ट्रियस्तरका खेलकुद र अन्य प्रतियोगितामा विद्यार्थ...

काठमाडौं । बाध्यबाधनका सामग्री निर्माण गर्दै आएका बागलुङका नाराणयराज विश्वकर्मा विगत छ वर्षदेखि यो पेशामा छन् । आफ्नो पुर्ख्यौली पेशा संकटमा पर्न लागेको बेला उनले आफ्नो पेशालाई निरन्तरता दिएका हुन् ।  नेपाली संस्कृति एंव मैलिकपन झल्काउने बाजाहरु निर्माण तथा बिक्र...

काठमाडौं । एक जना साना उद्यमीले आयातित र चोरी पैठारीका कारण आफूहरुलाई व्यवसाय गर्न निकै कठिनाई भोग्नुपरेको गुनासो गरेका छन् ।  चितवनमा १५ बर्ष केरा व्यवसाय गर्दा पनि उँभो लाग्न नसकेपछि विदेश पलायन भएर पुनः नेपाल फर्की कापी उद्योग खोलेका राजेन्द्र सिम्खडाले आ...

काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ । परिसंघले सोमबार पत्रकार सम्मेलन गरेर महिला नेतृत्व शिखर सम्मेलनबारे जानकारी दिएको हा ।  परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा हुने दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न ल...

काठमाडौं । विगत १२ वर्षदेखि ताराबहादुर थापा नर्सरी व्यवसायका क्षेत्रमा पूरानो र अनुभवी नाम हो । बुढानीलकण्ठमा दीक्षा नर्सरी सञ्चालन गर्दै आएका उनले १० लाख रुपियाँ लगानीबाट व्यवसाय सुरु गरेका हुन् ।   नर्सरीबाट वार्षिक १० देखि १२ लाख रुपियाँसम्मको आम्दानी लिँदै...

काठमाडौं । एक सय १३औं श्रमिक महिला दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ ।  नगरपालिकाकी प्रमुख अनिता लामाले मेला शनिबारसम्म सञ्चालन हुने बताइन् ।  उनले दुई दिने मेला आयोजना गर्न पाँच लाख रुपियाँ बजेट विनिय...

काठमाडौं । उदयपुरका अशोक चौधरी र उनकी श्रीमती सुश्मा रानाको जोडीले विगत तीन बर्षदेखि अण्डाबाट चल्ला कोरल्ने मेसिन बिक्री गर्दै आएका छन् । चौधरीले यो मेशिन आफै आविश्कार गरेका हुन् ।  उनले किर्तिपुरमा जग्गा भाडामा लिएर अबिराम इन्कुबेट एण्ड मेसिन कम्पनी स्थापना गर...

काठमाडौं ।  ललितपुर, भैंसीपाटी की महिला उद्यमी सलिना लुइँटेल गौतमले विगत १५ वर्षदेखि सुगन्धित मैनबत्ती उत्पादन गर्दै आएकी छन् । उनको शितास्मा क्यान्डिल उद्योग ले नौ प्रकारका विभिन्न रंगका मैनबत्ती उत्पादन गर्दै आएको छ ।  पचास हजार रुपियाँ लगानीब...

काठमाडौं । भनिन्छ, हरेक मानिससँग कुनै नै कुनै खास विशेषत हुन्छ । त्यस्तै, उद्यम गर्न लगनलशील भएर लाग्नेहरुमा नवीनता, सिर्जनाको विकास हुन्छ । यस्ता मानिसहरुले देश र समाजका लागि केही गरेर योगदान दिन सक्छन् भन्ने उदाहरण उद्यमी कमला लामाले देखाएकी छन् ।    क...

काठमाडौं । गाँजा बहुउपयोगी वनस्पती हो । पश्चिमाहरुको दबाबमा सरकारले लामो समयदेखि गाँजाको प्रयोगमा सरकारले प्रतिवन्ध लगाउँदै आए पनि यसको जराबाट समेत विभिन्न सामानहरु उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण गणेश ऐरीले प्रस्तुत गर्दै आएका छन् ।  गाँजाको जराबाट ऐडीले उ...

काठमाडौं । नेपाली चकलेट बजारमा लोकप्रिय बन्दै गएको ब्राण्ड हो ‘बेष्ट स्विट स्वयल क्याण्डी पप्स’ । सामाखुशीस्थित बिष्णु माया कन्फेक्सनरी प्रा.लि.ले उत्पादन गर्दै आएको यो चकलेटले बजार राम्रो लिँदै जाँदा कम्पनीले बार्षिक ५० लाख रुपियाँ आम्दानी गर्न सफल भएको छ । ...

काठमाडौं । धादिङका उज्वल चापागाईंले आठ लाख रुपियाँ लगानी गरेर खरायो पालन गर्न थालेको १३ बर्ष भयो । ‘द हिमालयन र्याबिट फार्म’मार्फत खरायोको मासु बिक्री गर्दै आएका उनले आफूले मासु खाने हुने प्रजातीको खरायो पाल्दै आएको बताउँछन् ।  समय बित्दै जाँदा...