Advertisement

काठमाडौं । राधा श्रेष्ठ बर्न सर्भाइभल (आगलागी पीडित) हुन् । आगलागीमा परेर पुर्नजन्म पाएकी राधा जब ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा पोलिएर घाइते भएर बाँच्न सफल भईन, त्यसपछि उनको जीवनमा नयाँ मोड सुरु भयो ।  राधाले आफू जस्तै पीडितहरुको सेवा र उपचारका लागि ...

काठमाडौं ।  दश लाख रुपियाँ लगानीबाट पार्वता बिमली खरेलले अलैंचीको खेती सुरु गरेको दुई दशक भयो । चेम्बर अफ कमर्स झापाको सदस्य रहेकी उनले अहिले बार्षिक ३५ देखि ४० लाख रुपियाँ आम्दानी गर्दै आएकी छन् ।  झापा, बिर्तामोडकी खरेलको अलैंची खेती ता...

काठमाडौ । फागु पूर्णिमा अर्थात् होर्ली । फागु पूर्णिमालाई रंगको पर्वको रुपमा पनि चिनिन्छ । यस पर्वमा विगतमा रंगको व्यापार धेरै हुने गरेकोमा पछिल्ला बर्षहरुमा टि–सर्टको व्यापार बढेर गएको छ ।  रंगको व्यापार गर्नेहरुका लागि यो मुख्य सिजन पनि हो । तर यो बर्ष ...

काठमाडौं । महिला उद्यमी उषा गिरिले नेपालमा पहिलो पटक जापानी प्रविधिमा गन्धरहीत कम्पोष्ट (प्राङ्गारिक) मल उत्पादन गर्दै आएकी छन् । रिकिशी कम्पोष्ट प्रा.लि.की प्रवन्ध सञ्चालक गिरिले जापानी सीएनबीएम प्रविधिबाट कम्पोष्ट मल बनाएर बिगत पाँच बर्षदेखि बिक्री गर्दै आएकी छन् ।&nb...

काठमाडौं । महिला उद्यमी शान्ता केसी विगत आठ वर्षदेखि अचार उत्पादनका क्षेत्रमा सक्रिय छन् । उनको स्वादिष्ट अचार स्वेदशमा मात्रै नभएर विदेशमा समेत पुग्ने गरेको छ ।  केसीले ‘शान्ता दिदीको अचार’ नाम दिएर आफ्नो उत्पादनको ब्राण्डिङ गर्दै आएकी छन् । पाँच लाख ...

काठमाडौं । धर्मराज श्रेष्ठ मौरी पालन व्यवसाय क्षेत्रमा परिचित नाम बनिसकेको छ । सरकारले दिएको २५ हजार रुपियाँ अनुदान सहयोग मौरी पालन सुरु गरेका उनी अहिले बार्षिक सात करोड रुपियाँ आम्दानी गर्ने हैसियतमा पुगेका छन् ।  अहिलेको स्थितिमा पुग्न श्रेष्ठलाई सरकारी अन...

काठमाडौं । राजधानीको टुसालमा सात जना लगानीकर्ताले २५ करोड रुपियाँ लगानीमा ‘टुसाल मल्टि भेन्यु’ सञ्चालनमा ल्याएका छन् । एउटै छातामुनी रेष्टुरेन्ट, बेङ्क्वेट, पौडी पोखरी, व्यायामशाला, वेलनेस, सोना स्टिम, ज्याकोजी जस्ता सेवा समावेश गरी ‘टुसाल मल्टि भेन्...

काठमाडौं । शारदा ग्रुप र राठी ग्रुपको लगानी रहेको प्रिमियर स्टिल उद्योगले पछिल्लो समयको आर्थिक मन्दीको स्थितिले घाटामा नै उद्योग सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएको छ ।  भृकुटीमण्डपमा जारी निर्माणसम्वन्धी प्रदर्शनी बिल्डकोन एक्स्पोमा सहभागी प्रिमियर स्टिल प्रा.लि.का ब...

काठमाडौं । सीपीभीसी पाइप उत्पादनका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको व्यवसायिक समूह लक्की ग्रुपअन्तर्गतको नुप्लास्ट इन्डष्ट्रिजका प्रवनध निर्देशक रिषिराज मोरले कच्च पदार्थ आयातमा आफूहरुले समस्या झेल्नु परेको बताएका छन् ।  राजधानीको भृकुटीमण्डपमा जारी बिल्डकोन एक्स्पो...

कठमाडौं । बिगत १३ बर्षदेखि निरज पौडेल र उमा अचार्य दम्पत्ति ‘सिद्धि साईबाबा पेन्सिल उद्योग’ सञ्चालन गर्दै आएका छन् । उनीहरुले नेपालमा पहिलो पटक कागजबाट सिसाकलम (पेन्सिल) उत्पादन गर्दै आएका छन् ।  काठबाट पेन्सिल उत्पादन गर्न सरकारले अनुमति नदिएपछि नि...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यवसायी गर्न नदिएर लखेटिएका नयाँ बानेश्वर चोकका फुटपाथ व्यवसायी विकल्प खोजेर व्यवसाय गरेको अहिलेको ठाउँमा घरधनीलाई दैनिक चर्को भाडा तिर्नुपर्दा झन ठूलो समस्यामा परेका छन् ।  संसद भवनको पश्चिमतर्फ रहेको फलामको ट...

काठमाडौं । बाँसका छडीबाट विभिन्न प्रकारका   आकर्षक सामग्री बनाउँदै आएकी महिला उद्यमी हुन् कल्पना पहरी । पाँच वर्षअघि उद्योग खोल्दा उनको बाँसको चोयाबाट बनेका सामान किन्न कमै मानिस आउँथे ।  पहरीको ‘कल्पना ब्याम्बो ह्ण्डीक्राफ्ट’ घरेलु तथा सान...

काठमाडौ । नेपालको बिस्कुट उत्पादनका क्षेत्रमा छुट्टै इतिहास बनाएको नेबिको (नेपाल बिस्कुट कम्पनी) बजारमा मैदा अभावका कारण समस्यामा परेको छ । विदेशी बिस्कुटको बढ्दो प्रभाव कम गर्न महत्वपूर्ण योगदान दिँदै आएको नेबिकोले बजारमा मैदा र चिनीको अभावका कारण मूल्य आकासिएपछि उत्...

काठमाडौं । ज्ञानु उप्रेती चिया उद्यमी हुन् । ‘ग्राण्ड लाइफ’ ब्राण्डका चियापत्ती उत्पादन गरी बिक्री गर्दै आएकी उनी विगत १५ बर्षदेखि यस क्षेत्रमा संलग्न छिन । एक दशक चिया उद्योगमा काम गरेर अनुभव संगालेपछि उप्रेतीले पाँच बर्षअघि आफै चियापत्ती उत्पादन सुरु गरेकी हु...

काठमाडौ । नेपाललाई स्यानेटरी प्याडमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ महिला उद्यमी गोमा खनाल यतिबेला सक्रिय छन् । विदेशी स्यानेटरी प्याड नेपाली बजारमा हावी भइरहेको बेला यसलाई न्यूनीकरण गर्न खनाल सक्रिय छिन् ।  उनले सरकारले नेपाली प्राथमिकता दिएको खण्डमा स्यानेटर...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा देशभरका थुप्रै उदयमान युवा व्यवसायीहरुका उत्पादन र सिर्जनाहरु प्रदर्शनी भइरहेको छ ।  मेलाको भिडमा भक्तपुरका एक उदयमान युवा व्यवसायी उत्साहका साथ आफूले उत्पादन गरेको च्याउको बिक्री गर्न...

काठमाडौं । राजधानीमा सुरु भएको १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु तथा साना उद्योग महोत्सवको पहिलो दिनमा करीब  ६० लाख रुपियाँको व्यापार भएको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।  घरेलु तथा साना उद्योगहरुले उत्पा...

काठमाडौं । उद्योग विभागमा चार करोड रुपियाँ लगानी गर्ने प्रतिवद्धतासहित दुई उद्योग दर्ता भएका छन् । दुवै उद्योग होटलमा लगानी गर्ने उद्देश्यले दर्ता भएका हुन् ।  काठमाडौं र पोखरामा खोलिने यी होटलमा कस्मिक पिरामिड प्रालि र माई रेष्ट्रो प्रालि हुन् । बेलायती लगा...

काठमाडौं । राजधानीको मुख्य बजार जमल, न्युरोड, ठमेल, क्षेत्रपाटी, असन जस्ता क्षेत्रमा तुलनात्मक रूपमा बढी बढी भिडभाड देखिन्छ । तर पसलहरुमा किनभने भने खासै छैन । व्यापारीहरु फुर्सदमा देखिन्छन् ।  समग्र अर्थतन्त्रमा देखिएको मन्दीको असर उद्योग व्यापारमा पनि देखिन्छ । अ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा पैदलमार्गमा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई हटाउँदै आएको छ । यस खालको व्यवसायले एकातिर शहरलाई अव्यवस्थित बनाएको छ भने अर्कोतर्फ त्यसैबाट गुजारा गर्दै आएका साना व्यवसायीका लागि कठिन दिनहरु सुरु भएका छन् ।  गाउँमा ...

काठमाडौ । औद्योगिक क्षेत्र भाडा वृद्धि विवाद अझै समाधान हुन सकेको छैन् । उद्योगीहरुले पूरानै दरमा भाडा तिर्दै आएका छन् भने सरकारको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भने बढेको भाडा दर तिराएर छोड्ने बताउँदै आएको छ ।  नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्यो...

काठमाडौं । प्रविधिको प्रयोग गर्न थालेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा भीडभाड केही कम भएको छ । तर कम्पनी दर्तादेखि अद्यावधिक गर्ने कार्यसम्म सेवाग्राही भौतिकरुपमा उपस्थित नभई काम बन्दैन् ।  यस्तै साना कामका लागि सेवाग्राही आफै उपस्थित हुँदा हप्तौं लाग्ने काम विचौलि...

काठमाडौ । सुचना प्रविधिसम्वन्धी कुम्भ मेला ‘क्यान इन्फोटेक’ आज मंगलबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । छ दिनसम्म चल्ने मेलाको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् ।  कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले हरेक बर्ष आयो...

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि ८० लाख रुपियाँ विनियोजन गरेको छ । शिवरात्री आउने एक महिना अगाडी नै कोषले बजेट विनियोजन गरेर तयारी सुरु गरेको हो ।  शिवरात्रीलाई लक्षित गर्दै सडक छेउछाउ रङरोगन गर्ने, मन्दिर परिसरमा सरसफाई गर्न...

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ महासंघका अध्यक्ष सुजल श्रेष्ठले बैंकको चर्को ब्याजदर, भन्सार महशुल र कच्च पदार्थको सहज उपलब्धता नहुँदा फर्निचर व्यवसायीहरु ठूलो मारमा परेको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूहरुले वनसम्वन्धी सरकारी निकायसम...