Advertisement

काठमाडौं । नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमामा संसोधन गरेको छ ।  एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमामा संसोधन गरेको हो ।  सेयर धितो कर्जाको संसोधनसँगै अब व्यक्तिगततर्फको अधिकतम क्याप १५ कर...

काठमाडौं । नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । अर्थतन्त्र सुधारका लागि हुनुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका, उद्योगी व्यवसायीहरुले भोगेको समस्या र अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८–ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर ब...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्र सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको नभएको बताएका छन् ।  आफूसँग भेटवार्ता गर्न सोमबारआएका बैंकका अध्यक्षहरुसँग उनले र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको भएको भाष्य नि...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बैंकका संस्थापक शेयरधनीहरुलाई स्वयच्छिक बहिर्गमनका लागि राष्ट्र बैंकले ‘भीआरएस’ ल्याउनुपर्ने कुरा उठाएको...

काठमाडौं । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधी उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेकोछ । यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् ।  शनिवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको कार्यक्रममा उनले बैंकहरुको कर्जा प्रवाह...

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले निक्षेप तथा कर्जा सुरक्षण कोष बलियो भयो भने बैंकहरु डुब्दा पनि त्यसको असर नपर्ने बताएका छन् ।  बिहीबार कोषको ५०औं बार्षिकोत्सवमा उनले अमेरिकाको उदाहरण दिँदै नेपालमा पनि कोषलाई बलियो बनाउनु जरुरी...

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. कृष्णहरि पुस्करले सपथ लिएका छन् ।  आजै अर्थसचिवको कार्यभार सम्हालेका पुस्करले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् ।   

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा मझौला उद्यमलाई सहजरुपमा कर्जा दिन चुनौती देखिएको बताएका छन् ।  फिलिपिन्सको मनिमा आयोजित एलायन्स फर फाइनान्सियल इन्क्लूजन (एएफआई) को वार्षिक बैठक तथा ग्लोबल पोलिसी फोरमलाई सम्बोधन गर्दै उनले उक्...

काठमाडौं । गत साउन मसान्तसम्म नेपाल राष्ट्र बैंकमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपियाँ विदेशी मुद्रा सञ्चित रहेको छ । यसले मुलुकको अर्थतन्त्र सुधारिंदै गएको संकेत गरेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९०४ करोडको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।  राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गरी बोलकबोल मार्फत विकास ऋणपत्र २०८६ ‘ट’ (६ वर्षे) बिक्री गर्न लागेको उल्लेख गरेको हो ।  उक्त ऋणपत्र इ...

काठमाडौं । वाणिज्य बैंकहरुले स्थानीय तहमा जाने रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउनेसम्वन्धी अर्थ मन्त्रालयको पत्र बल्ल नेपाल राष्ट्र बैंकमा दर्ता भएको छ ।  अर्थ मन्त्रालयले भदौ २१  मा  ६० प्रतिशत रकम गणना गर्न पाउने निर्णय गरी राष्ट्र बैंकलाई पत्राचार ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।  राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विकागले आज सूचना प्रकाशित गरी बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘झ’ (६ वर्षे) बिक्री गर्न लागिको उल्लेख गरेको हो ।  धितो राखी कर्जा लिन...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ७८ करोड रुपियाँ लगानी गर्ने भएको छ ।  राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।  उक्त रकम वाणिज्य बैंकहरुमा १ अर्ब ४२ करोड ४० लाख रु...

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब घट्दा कर्जा लगानी स्थिर रहेको छ ।    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ १४ गते बिहीबार निक्षेप ४९ खर्ब ५३ अर्बमा झर्दा अघिल्लो दिन ४९ खर्ब ५४ अर्ब थियो ।  त्यस्तै गत बिहीबार बाणिज्य बै...

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब बढ्दा कर्जा लगानी २ अर्बले बढेको छ ।    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ १० गते आइतबार निक्षेप ४९ खर्ब ५० अर्बमा पुग्दा अघिल्लो दिन ४९ खर्ब ४९ अर्ब थियो ।  त्यस्तै गत आइतबार बाणिज्य ...

काठमाडौं । कुनै पनि कर्जा निष्कृय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नती गर्न सकिने भएको छ ।  बैंक तथा वित्त...

काठमाडौं । निजी क्षेत्रको दबाब बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्वन्धी मार्गदर्शन (वर्किङ क्यापिटल गाइडलाइन)मा केही लचकता अपनाएको छ । विशेषगरी निर्माण व्यवसायीहरुको कर्जा नवीकरण सहज गर्न राष्ट्र बैंकले केही लचकता अपनाएको हो ।  राष्ट्र बैंकले चालु...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपियाँको  ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०८६ ‘ज’ जारी गर्ने भएको छ ।  ऋणपत्रका लागि आइतबार भदौ १० गते दिउँसो ३ बजे बोलकबोल हुने भएको हो । निष्कासन मिति भने भदौ ११ गते तोकिएको राष्ट्र बैंकको...

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप २ अर्ब घट्दा कर्जा लगानी २ अर्बनै बढेको छ ।    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ ६ गते बुधबार निक्षेप ४९ खर्ब ४५ अर्बमा झर्दा अघिल्लो दिन ४९ खर्ब ४७ अर्ब थियो ।  त्यस्तै गत बुधबार बाणिज्य बै...

काठमाडौं । गत आइतबार वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब बढ्दा कर्जा लगानी १ अर्बले बढेको छ ।    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ ३ गते आइतबार निक्षेप ४९ खर्ब ४१ अर्ब पुग्दा अघिल्लो दिन ४९ खर्ब ३८ अर्ब थियो ।  त्यस्तै गत आइतबार ...

काठमाडौं । साउन महिनाको अन्तिम दिन गत विहीबार वाणिज्य बैंकहरुमा निक्षेप १० अर्ब बढ्दा कर्जा लगानी पनि ३ अर्बले बढेको छ ।    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन ३२ गते विहीबार निक्षेप ४९ खर्ब ३८ अर्ब पुग्दा अघिल्लो दिन ४९ खर्ब २७ अर्ब ...

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५० करोड वा सो भन्दा धेरैको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्याङकनको आधारमा लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैं...

काठमाडौं । गएको आर्थिक वर्ष  २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ९.० प्रतिशतले बढेको थियो ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको वार्षिक तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्...