Advertisement

काठमाडौं । गत साउन २ गते बरामद गरिएको तस्करीको सुन जोख्दा जम्मा ६० किलो रहेको पाइएको छ । यसअघि सय किलोभन्दा धेरै रहेको बताइँदै आए पनि सोमबार ब्रेक शू बाट अलग गरेर जोख्दा जम्मा ६० किलो मात्रै रहेको महाशाखाले बताएको छ ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाल...

काठमाडौं । तीन घेरामा सुरक्षा राखेर तस्करीको सुन पगाल्न सुरु भएको छ । गत साउन २ गते नियन्त्रण गरिएको सय किलोभन्दा बढी तस्करीको सुन लामो समयपछि सोमबार नेपाल राष्ट्र बैंकमा पगालेर जोख्न सुरु गरिएको हो ।   राष्ट्र​ बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले र...

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुख्य दोषीको रुपमा औंल्याइएका माधव नेपाल समय अगावै स्वदेश फर्किन तयार भएका छन् ।  सर्वोच्च अदालतले उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ गरी छानविन गर्न आदेश दि...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सय किलोभन्दा बढी सुन तस्करीमा संलग्न ठूला तस्कर खोज्न छाडेर भन्सार विभागका कर्मचारीलाई केरकार गर्न सुरु गरेको छ । सीआईबीले दुई पांग्रे सवारी साधनको ‘ब्रेक सु’ भनेर सुन भित्राउने कम्पनी रेडी ...

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यवसायी राकेश अडुकियाको छोरा र दुई चिनियाँ नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छोडिदिएको छ ।  राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा प...

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले गौरमा भएको विभत्स हत्याकाण्ड छानविन गर्दा शान्ति र सदभाव बिग्रिने जिकिर गरेको छ र  सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको भन्दै सो पार्टीले आपत्ति जनाएको ह...

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनी भारतीय राहदानी प्रयोग गरेर नेपाल आएको प्रहरीको भनाई छ ।  नयाँ दिल्ली हुँदै काठमाडौं आएका राहनला...

काठमाडौं । प्रहरीले काठमाडौं र भक्तपुरबाट ५२ हजार ७५ लाख एक हजार दरका नक्कली नोटसहित नौ जना पक्राउ गरेको छ ।  काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । साउन २५ गते बिहीवार (हिजो) लु १ प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चे...

भादगाउँ । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट  र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट रु १५ लाख नेपाली नक्कली नोट बरामद गरेक...

काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना  पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत ...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ ।   आज दिउँसो सीआईबीको टोलीले  गोल्फुटारस्थित  निवासबाटै शर्मालाई पक्राउ गरेको हो । सांसद शर्माले सुन तस्करी प्रकरणमा गृ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाएका छन् ।  बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुर...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवैको संलग्न रहेको आरोप लगाएका छन् ।  उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा सरकार डराइरहेकाले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको सीआईबीलाई नै गर्न दिन आग्रह गरेका छन् । उनले मंगलबार संसदमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी दलको मागअनुसार उच्चस्तरीय समिति बनाउन इन्कार गर्दै सीआईबीलाई काम गर्न दिन ३५ दिनको समय मागे ।...

काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कडा सुरक्षा जाँच र भन्सार जाँच पास गरेर बाहिर निस्किएको सय किलोभन्दा बढी अवैध सुन पगालेर तौल यकिन गर्न नेपाल राष्ट्र बैंक पठाएको तीन साताभन्दा बढी भयो ।  दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अधिकृत तोकेर सुन तस्करीको अनुसन्धान सुरु गरेको छ । प्रहरीले सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय थापालाई अनुसन्धान अधिकृत तोकेको हो । अनुसन्धान अधिकृत तोकेसँगै प्रहरीले अध्ययनलाई तीब्र बनाएको...

काठमाडौं। पछिल्लो समय ‘उठाउ अड्डा’को रुपमा चिनिएको राजश्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास छव्दै बाहिरिएको ठूलो परिमाणको सुन पक्राउ गर्न सफल भएपछि एकाएक चर्चामा आयो ।  हाल प्रधानमन्त्री ...

काठमाडौं । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्न नसक्ने बताएका छन् ।  शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको...

काठमाडौं । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ...

काठमाडौं । राजश्व अनुसन्धान विभागको शाखा नम्बर– ६ मा बाहिरबाटै हल्लाखल्ला सुनिन्छ । ‘के को हल्ला हो यस्तो ? भनेर सोध्दा विभागका एक कर्मचारीले जवाफ दिए, ‘भित्र सुन तस्करीको बयान चल्दैछ ।’   यही साउन पहिलो साता त्रिभुवन विमानस्थल बाहिरबा...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार आफैंले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।  ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सू...

काठमाडौं । एक सय किलो भन्दा धेरै सुन तस्करी भएको सुचना दिने सुराकीलाई सरकारले जिल्याइदिएको छ । सुराकीवापत दश करोड रुपियाँभन्दा बढी प्राप्त हुने आशामा बसेका सुराकीलाई सरकारले ५० लाख मात्रै दिने निष्कर्षमा पुगेको छ ।  यस्तो सुराकी दिनेलाई सरकारी कानुनले फर...

काठमाडौं । सुन तस्करीको छानविन आफ्नै पार्टी माओवादी केन्द्रका ठूला नेताहरुतर्फ सोझिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल धर्मसंकटमा परेका छन् ।  यस प्रकरणमा माओवादीका नेताहरु बर्षमान पुन, जनर्दन शर्मा, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठको नाम जोडिन थालेपछि दाह...

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ ।  गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमा...

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि भूमिगत भएका व्यवसायी राकेश अडुकियाले आफू राजश्व अनुसन्धान विभागको छानविन प्रतिवेदनको पखाईमा रहेको बताएका छन् ।  त्रिभुवन विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास छिचोल्दै सय किलोभन्दा धेरै अवैध सुरु विमानस्थ...