Advertisement

काठमाडौंः अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योग सुदृढ नभएसम्म मुलुक आर्थिकरूपमा समृद्घ हुन नसक्ने भन्दै यस्ता उद्योगको विकासको लागि सरकार सक्दो सहयोग गर्न तयार रहेको बताएका छन् ।  घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग सो...

काठमाडौंः लक्ष्मी हेयर एण्ड व्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । पुल्चोकस्थित भाटभटेनीमा सञ्चालनमा ल्याइएको शाखाको आइतबार हास्यकलाकारद्धय सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले गरेका हुन ।  उनीहरुको परोकारी संस्था धुर्मुस सुन्तल...

काठमाडौंः यही आउँदो बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी’ आयोजना गरिने भएको छ । यो यस किसिमको प्रदर्शनीको २८औं संस्करण हो । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गर्ने यो प्रदर्शनीमा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कृतसमे...

काठमाडौंः परम्परागत रूपमा सञ्चालन हुँदै आएका नेपालका लघु घरेलु तथा साना उद्योगहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त गराउने मुल उद्देश्यसहित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रद्धर्शनी आयोजना गरिने भएको छ ।  नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुँ...

काठमाडौंः लघु, घरेलु तथा साना उद्योगहरु संचालन गर्न सरकारले सहयोग र सहजीकरण गर्ने निर्णयको नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वागत गरेको छ ।  उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगहरुको पुर्नसंचालन गर्ने निर्णयले मुलुकभरका उद्यमीहरु निकै हर्षित भएको महा...

काठमाडौं । नागरिक लगानी कोषको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुर्वपट्टि रहेको तरकारी तथा फलफुल बजार तत्काल खाली गर्न कोषका कर्मचारी संगठनहरुले माग गरेका छन् ।  दश वर्षे करारमा भाडामा दिएको उक्त जग्गा करार अवधि सकिएको पाँच वर्ष बितिसक्दा पनि खाली ग...

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक उद्योग संघको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको नेपाल वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उदघाटन गरेका थिए ।  सभाले संघको सञ्जाललाई देशभर पुर्याउने र राष्ट्रिय एंव स्थानीयस्तरमा देखिएका समस्या चुनौतिलाई मिलेर हल ग...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएकोले यसको प्रवद्र्धन र संरक्षण गरिने बताएका छन् ।  नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिहरुको शुभकामना थाप्दै उनले आत्मनिर्भर अर्...

काठमाडौं । अमेरिकाले नेपालका साना तथा घरेलु उद्योगबाट उत्पादित विशेषगरी हस्तकलाका बस्तुमा दिएको भन्साररहित प्रवेशको सुविधा उपयोगका लागि लघु, घरेलु तथा साना उद्योगीहरु संगठितरुपमा अघि बढने भएका छन् ।  एकलरुपमा काम गर्दा धेरै अडचनहरु आउनुका साथै मागअनुसार आपूर्...

काठमाडौं । नेपाल लघु, घरेलु तथा साना उद्योग महासंघको नवनिर्वाचित कार्यसमितिले औद्योगिक नीति २०६७ अनुरुपको औद्योगिक व्यवसाय ऐन जारी गराउन पहल गर्नु आफ्नो पहिलो कार्य हुने बताएको छ ।  समितिले बिहीबार पत्रकार सम्मेलन गरी उनहरुले सरकारले औद्योगिक नीति राम्रो बनाए पन...

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित भएका छन् । लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन यस महासंघमा मंगलबार सम्पन्न २३औं महाधिवेशनबाट उनी विजयी भएका हुन । यसअघि गिरी महासंघको वरिष्ठ उपाध्यक्ष थिए । महा...

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय अर्थतन्त्रको मेरूदण्डको रुपमा रहेको घरेलु तथा साना उद्योगको उपेक्षा गरि आएको बजेटले ६.५ प्रतिशतको प्रक्षेपित आर्थिक बृद्धि हासिल गर्न सम्भव नहुने जनाएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष...

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष श्याम गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।  नेपालका लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन यस महासंघको २३औं महाधिवेशन तथा २०औं महिला उ...

काठमाडौं । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘फ्लोरा एक्स्पो’ सुरु भएको छ ।  कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसियशन नेपालले आयोजना गरेको यो मेला चार दिनसम्म चल्नेछ । फ्लोरा एक्स्पोको यो १९औं संस्करण हो । मेलाको क...

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले विगतका वर्षहरुमा जस्तै यस वर्ष चैत्र १८ गतेबाट १९औं फ्लोरा एक्स्पो सञ्चालनको तयारी गरेको छ । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएको यस एशोसियशनले भृकुटीमण्डप प्रदर्शनी हलमा चा...

काठमाडौं । पाँचौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०१६ राजधानीको भृकुटीमण्डपमा बिहीबारबाट सुरु भएको छ । राष्ट्रपति विद्या भण्डारीले मेलाको यदघाटन गरेकी हुन ।  राष्ट्रपति भण्डारीले मेलाले दक्षिण एसियामा व्यापारिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट अर्को छाला जुत्ता तथा वस्तु प्रर्दशनी सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा भएको यो पाँचौं प्रर्दशनी हो । मेलाको उदघाटन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले गरेका हुन ।  बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्र...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली मुलुकलाई आत्मनिर्भर हुने गरी पर्याप्त मात्रामा गुणस्तरीय वस्तुको उत्पादन गर्न उद्यमी व्यवसायीलाई सुझाव दिएका छन् ।  घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा मंगलबारबाट भकुटीमण्डपमा सुरु भएको छ दिने २७औं राष्ट्रिय औद्योगिक ...

काठमाडौँ। घरेलु तथा साना उद्योग विकास समितिले यही फागुन ४ बाट २७औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी गर्ने भएको छ ।  समितिले आइतबार भृकुटीमण्डपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शनीमा ३०० भन्दा बढी कक्ष रहने र हालसम्म विभिन्न जिल्लाबाट १२५ तथा काठमाडौँबाट ५०...

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ साँखर निवासी सन्तोष सिग्देलले १० रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर नेपाली कागजको उद्योग खोल्नुभएको छ ।  गत वैशाख महिनादेखि उद्योग स्थापना गरी सुरुवात गर्नुभएका सिग्देलले हाल दैनिक दुई हजारदेखि तीन हजारको (ताऊ)सङ्ख्या...

काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आउँदो फागुन ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा २७औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ ।  लघु, घरेलु तथा साना उद्यमीबाट उत्प...

काठमाडौं । प्राकृतिक रेसाजन्य वस्तुहरुको माग विश्वबजारमा बढदै गए पनि त्यो अनुसार उत्पादन बढाउन नसकिएको व्यवसायीहरुले बताउँदै आएका छन् ।  अल्लो, गाजा र बास, केरा, भुइकटहर, कपास आदिबाट निस्कने रेशाहरुलाई प्रशोधन गरेर हातले बनेका कपडाहरुबाट निर्मित यस्ता वस्तुहरु पश्...

काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर्स एशोसियशन र नेपाल कपडा तथा सिलाई उद्योगले आयोजना गरेको जुत्ता, चप्पल तथा कपडाहरुको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनी अर्थात ‘सुट एण्ड बुट’ मेला बुधबार समाधान भएको छ । प्रदशनीमा ४० हजार जोर जुत्ता बिक्री भएको, करिव लाख उपभोक्ताले अवल...

काठमाडौं । देशले चर्को ऊर्जा संकट भोगिरहेको समयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पुस १७ देखि १९ गतेसम्म ‘नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२’ को आयोजना गर्ने भएको छ ।  ‘ऊर्जा सुरक्षाको लागि नवीकरणीय ऊर्जा’ सन्देशका साथ मनाउन लागिएको यस प्रदर्शनीमा नवीकरणीय ऊर्जा प्रविधिहर...

काठमाडौं । नेपाली जुत्ता चप्पल तथा वस्तुहरुको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशनको आयोजनामा भएको प्रदर्शनीको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उदघाटन गरेका हुन । आउँदो पुस १५ गतेसम्म चल्ने प्रदर्श...