Advertisement

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको अर्को बदमासी फेला परेको छ । कम्पनीले गैरकानुनी रुपमा आफै बसेको भवन सीटीसी मलको बीमा आफैले गरेको हो ।  स्वार्थ बाझिनेगरी बीमा गराउन कम्पनीहरुलाई बीमा ऐनले बन्देज लगाएको छ । ऐन नियमविपरित युनाइटेड अजोडले आफू बसेको भ...

काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले समयमै नागरिकलाई बीमा बुझाउन नसक्दा बीमाप्रति अपेक्षाकृत मानिसहरुको आकर्षण बढ्न नसकेको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले उमेर ढल्किएपछि कसैले पनि बीम...

काठमाडौं । मर्जरपछि बीमा कम्पनीहरुलाई कर्मचारीहरुको तलब र तह मिलाउन कठिनाई भएको छ । मर्जर प्रक्रियाअघि एउटै तहका कर्मचारीहरुको तलब समान गर्ने नेपाल बीमा प्राधिकरण आश्वासन दिए कम्पनीहरुले कुरा मिलाउन अझै नसकेको देखिएको छ ।  कुनै पनि कर्मचारीहरुको खाईपाई आएक...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा (माइक्रो इन्स्योरेन्स) कम्पनीहरुको एक्चुरियल भ्यालुयसन (बीमांकीय मूल्यांकन)को समय अवधि परिवर्तन गर्ने भएको छ ।  यसअघि प्राधिकरणले तीन वर्षमा बीमांकीय मूल्याकन गर्न लघुबीमा कम्पनीहरुलाई छुट दिए पनि एक बर्ष...

काठमाडौं । बीमा विज्ञहरुले मर्जर गएर एकीकृत कारोबार गरिसकेको कम्पनीले मर्जरअघिकै पूरानो कम्पनीको छुट्टाछुट्टै लेखापरीक्षण गर्नुपर्ने अवस्था आउनु गम्भीर वैधानिक प्रश्न भएको बताएका छन् ।  नेपाल बीमा प्राधिकरणले तत्कालिन ज्योति लाइफ इन्स्योरेन्सको हिसावकिताव नमिलेको क...

काठमाडौं । नेपाल बीमा प्राधिकरण मर्जरमा गएको भनिएको सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको मर्जरलाई अवैध ठहर्याउँदै साविका दुवै कम्पनीहरुलाई छुट्टाछुट्टै लेखापरीक्षण गर्न निर्देशन दिएको छ ।  ज्योति लाइफले पूरानो हिसाब नसल्टाई मर्जरमा गएकाले सूर्या लाइ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुमा बीमितिहरुले त्याग गरेको बीमालेख त्यागेका (सरेण्डर) को तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार गत महिनामा मात्रै ७९ करोड ४९ लाख रुपियाँ बराबरको सरेण्डर भएको हो । गत असोज महिनामा एक अ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी दिनमा लघुबीमा कम्पनीहरुले ‘बण्डल प्याकेज’ प्रोडक्ट (सामूहिक रुपमा जोखिम धारण गर्ने बीमालेख) ल्याउन जरुरी रहेको सुझाव दिएको छ ।  कर्पोरेट नेपालसँगको कुराकानीमा बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकार...

काठमाडौं । बीमा गराएका बीमितहरुले सक्कली हकवाला नराख्दा बीमा क्षेत्रमा समस्या हुने गरेको पाइएको छ । बीमा गर्दा एउटालाई हकवाला राख्ने तर बीमा दावी लिने बेला अर्को हकवाला अगाडि आउँदा समस्या हुने गरेको हो ।  कतिपय बीमितले हकवालामा आफ्नी श्रीमतीको नाम राख्नुपर्...

काठमाडौं । छिमेकी भारतको तुलनामा नेपालमा बीमाशुल्क निकै बढी छ । नेपाली बीमा कम्पनीहरुले अशुल्ने बीमाशुल्क महङ्गो भए पनि यसको कारण खोजी गर्ने र शुल्क घटाउन भने कुनै पहल भएको छैन् ।  सरोकारवाला पक्षहरु यसमा बहस गर्न पनि खोज्दैनन् । नियामक नेपाल बीमा प्राधिकरण...

काठमाडौं । नेपालमा अनेकौं बीमालेखहरुको भीडमा स्वास्थ्यसँग सम्बन्धित बीमाको अस्थित्व उच्च धरापमा देखिएको छ । विभिन्न मोडेलमा स्वास्थ्य बीमाका योजनाहरु संचालन गरिए पनि त्यसबाट जनताले पाउने लाभ भने निकै न्यून रहेको छ ।  यसबाट जनताले बीमाको लाभ महशुस गर्ने भन्दा प...

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ७३ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् ।  गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ३५ करोड रुपियाँ आर्जन गरेका थिए । समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय ...

काठमाडौं । बीमा कम्पनीहरुलाई बलियो बनाउन भन्दै नेपाल बीमा प्राधिकरणले लिएको नीतिअनुसार मर्जरमा गएका धेरै कम्पनीहरुमा कर्मचारी समायोजन निकै सकस बनेको छ ।  बीमा कम्पनीहरुमा आन्तरिक सरुवा बढ्दा कर्मचारीहरु मनोदशामा काम गर्न बाध्य भएका छन् । मर्जरमा गए पनि कर्मचा...

काठमाडौं । हिमाल आरोहणका क्रममा थुप्रै आरोहीको ज्यान गुमाएका हुन्छन् । तीमध्ये कतिपय हिउँमा पुरिन्छन् भने कतिपय उद्दार गर्न नसकेर बर्षौंसम्म हिमालमै अलपत्र अवस्थामा रहेका हुन्छन् ।  त्यसरी मृतकहरुको शब बेपत्ता भएको वा उद्दार गर्न नसकेको आधारमा उनीहरुका परिवारले बी...

काठमाडौं । विगत चार दशकदेखि सर्भेयर पेशामा आवद्ध बीमा सर्भेयर सूर्यप्रसाद जोशीले आर्थिक मन्दीका कारण बीमा सर्भेयरहरु पेशाबाटै पलायन हुने क्रम तीब्र भएको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले सर्भेयर पेशा निकै संकटमा परेको बताएका छन् । सर्भेयर संघक...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (कात्तिक सम्ममा) जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४४ करोड रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।  गत आर्थिक वर्षको समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड रुपियाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ...

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले पछिल्लो समय चालेका केही महत्वपूर्ण कदमहरु कार्यान्वयन हुने कुरामा आशंका गरिएको छ ।  एक जना पूराना निर्जीवन बीमा कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत)ले प्राधिकरणसँग दक्ष जनशक्तिको निकै ठूलो अभाव ...

काठमाडौं । सामाजिक सुरक्षा कोषले आफ्नो दायरा आगामी दिनमा थप विस्तार गर्ने बताएको छ । सोमबार आयोजित आफ्नो छैटौं बार्षिकोत्सवमा छोटो समयमा धेरै मानिसको सहभागिता बढेको भन्दै यसको दायरा बढाउने बताएको हो ।  कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका थिए...

काठमाडौं । तत्कालिन युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनी मर्जर भएर स्थापना भएको ‘युनाइटेड अजोड इन्स्योरेन्स’को सञ्चालक समितिमा आजाद श्रेष्ठ गैरकानुनीरुपमा अध्यक्ष बनेको पाइएको छ । चौधरी समूह र भाटभटेनी समूहको मुख्य लगानी रहेको यो कम्पनीमा स्वार्थ बाझिने गरी...

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेले कर्पोरेट (व्यवसायिक संस्था)हरुमा नयाँ पुस्ताको व्यवस्थापन क्षमता र नेतृत्व क्षमताको विकास गर्दै लैजान जरुरी रहेको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले विश्व बजारसँग...

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द भएपछि इन्टरनेटको व्याण्डविथ खपत घट्नुका साथै इन्टरनेटको गतिमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन् । उनीहरुको दावीलाई नेपाल दूरसञ्चार प्राधिकरणले पनि आंशिकरुपमा स्वीकार गरेको छ ।  नेपालको सबैभन्दा ठूलो इन्टरनेट...

काठमाडौं । बीमा क्षेत्रलाई स्वस्थ, व्यवसायिक र पारदर्शी बनाउनुपर्ने कुरा भइरहेको बेला झन नयाँ बिकृतिहरु देखा पर्न थालेका छन् । केही जीवन बीमा कम्पनीहरुले अस्पतालसँगको साँठगाँठमा बीमितहरुको नक्कली रिपोर्ट तयार गर्नेगरेको तथ्य फेलापरेको छ ।  जीवन बीमा कम्पनीमा ल...

काठमाडौं । तोकिएको समयभित्र चुक्ता पुँजी पुर्याउन असफल बीमा कम्पनीहरुलाई कारवाही गर्न नेपाल बीमा प्राधिकरणले आनाकानी गरेको छ ।  तोकिएको पुँजी पुर्याउन दिएको समयसीमा अघि प्राधिकरणले पुँजी नपुर्याउनेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिँदै आएको थियो । तर समय...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सम्पत्ति बीमा अनिवार्य गर्ने प्रस्ताव अघि बढेको बताएका छन् । उनले हरेक व्यक्ति र क्षेत्रलाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको बताउँदै सम्पत्ति बीमा पनि अनिवार्य गर्ने प्रस्ताव एक चरण अघि बढेको बताए । सिलवालले ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले गरिवले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्ने बताएका छन् । शुक्रवार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बीमा उत्पादन ‘सही प्लान’ सार्वजनिक गर्ने कार्यक्रममा उनले बीमाको बारेमा आम मानिसमा बुझाउनु...