Advertisement

काठमाडौं । कालिमाटी तरकारी बजारमा प्याजको चरम अभाव सिर्जना भएको छ । सरकारले बजेट वक्तव्यबाटै तरकारीमा लाग्दै आएको कर बढाउने निर्णय गरेसँगै बजारमा प्याजको अभाव देखिएको हो ।  कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले व्यापारीहरुक...

ललितपुर । टिकाथलीमा ८० लाख रुपियाँ लगानीमा ‘भाजु तरकारी तथा फलफूल बजार’ सञ्चालनमा आउने भएको छ । बजारको सञ्चालक आदिल महर्जन हुन् ।  उनले आफ्ना हजुरबुबाको नाम ‘भाजु’बाट तरकारी तथा फलफूल बजारको नामाकरण गरेका हुन् । उमेरले जम्मा २९...

काठमाडौं । धनकुटाकी रजनी चित्रकारले विगत १० वर्षदेखि ‘रजनी हस्तकला उद्योग’ सञ्चालन गर्दै आएकी छन् । दश लाख रुपियाँ लगानीमा सुरु भएको उनको हस्तकला उद्योगबाट रेसाजन्य वस्तुको विभिन्न सामग्री उत्पादन हुने गरेको छ ।  चित्रकारले अहिले वार्षिक २५ लाख रुप...

काठमाडौं । कपिलवस्तु नगरपलिका र साना तथा घरेलु उद्योग महासंघको सहयोगमा तालिम लिएर महिलाहरुले उद्यमशीलताको बाटो समाएका छन् ।  गत महिनादेखि  नगारपालिकाले दिँदै आएको तालिममा सहभागी महिलाहरु उद्यमी बन्न थालेका हुन् । कपिलवस्तु घरेलु तथा साना उद्यो...

काठमाडौं । इलामकी दीपा गुरुङले विगत एक दशक देखि ग्रिन सिटी ललिपप उद्योग सञ्चालन गर्दै आएकी छन् । पाँच लाख रुपियाँ लगानीबाट सुरु भएको उनको उद्योगले बार्षिक ५० लाखको कारोबार गर्ने गरेको छ भने अहिले ४५ जनालाई रोजगारी दिएको छ ।  गुरुङको उद्योगबाट गाईको...

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक २०७६–७७ मा क्याफिनयुक्त शक्तिवद्र्धक जुस आयातमा प्रतिबन्ध लगाए । वार्षिक दुई अर्ब बराबरको जुस आयात हुने र ५० करोड रुपियाँभन्दा बढी राजस्व आयात हुने वस्तुमा एकै पटक सरकारले प्रतिबन्ध लगाएको थियो।  तत्कालको अव...

काठमाडौं । नेपाली उपभोक्ताले इण्डियन आँपभन्दा स्वदेशी आँप रुचाउन थालेको फलफूल तथा तरकारी व्यवसायीहरुले बताएका छन् । नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंका अध्यक्ष अम्मर बानियाँले नेपाली आँपको माग बढी रहेको बताएका हुन् ।    बर्खायाम सुरु भएसँगै नेपाली...

काठमाडौं । बानेश्वरकी रजिना भट्टराईले बिक्री गर्ने गरेको ‘बा–को’ ब्राण्डबाट विभिन्न केराको चिप्स उत्पादन गर्दै आएकी छिन् । उनले बा को ब्राण्डले राम्रो बजार लिन थालेको बताएकि छिन् । उक्त ब्राण्ड सुरु भएको करिव एक बर्ष नाघिसकेको छ।  भट्टराईले विगत ...

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएसँगै व्यवसायीहरु उत्साहित भएका छन् ।  कृषिको व्यवसायीकरण, लघु तथा साना उद्योग प्रवद्र्धन, सूचना  प्रविधि तथा  पर्यटन क्षेत्रका विकासमा केन्द्रित  अधिकांश माग सरकारले समेटेको भन्दै व्यवसायीहरु...

काठमाडौं । यही आउँदो जेठ १७ देखि प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० आयोजना हुने भएको छ । जवलाखेलस्थित मैदानमा आयोजना हुने मेला असार १७ गतेसम्म चल्ने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।  मेला संयोजक दिवाकर गिरीले आम जनतालाई स्वदेशी वस्...

काठमाडौं । बूढानीलकण्ठ प्रेसका संचालक हुन नागेन्द्र गौतम । उनले उक्त मुद्रण तथा छपाई उद्योगसँग आवद्ध भएको दुई दशक बितिसकेको छ । हाल उनले राजधानीस्थित कलंकी चोक नजिकै आफ्नै उद्योग चलाएका छन् भने उनी उक्त कलंकीमै रहेको उद्योगमा लागेको पनि एक वर्ष पूरा भइसकेको छ । अह...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पशुपतिको जलहरी नक्कली राखेको प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।  शुक्रबार संसदबाट बाहिर निस्किने क्रममा उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताए । शाहीले भने, &...

काठमाडौं । हामी आफ्नो घर गाउँमा सहजै पाइने सिस्नुलाई हामी उपेक्षा गछौं । तर जडिबुटीको रुपमा औषधिको काम गर्ने सिस्नुको व्यापारबाट राम्रो कमाई गर्न सकिन्छ भन्ने कमैलाई जानकारी छ । जानकारी हुनेलाई पनि सिन्नुको व्यापार आकर्षण बन्न सकेको छैन् ।  तर इलामकी निलम राइ...

काठमाडौ । मिस हेरिटेज ग्लोबल नेपाल २०२३ की विजेता मुना रिजालले आउँदो सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने  भएकी छिन्। गत जेठ ४ गते सम्पन्न मिस हेरिटेज ग्लोबल नेपालमा ताज हात पार्न सफल भएकी चितव...

काठमाडौं । राजधानीको कलंकीमा विगत चार बर्षदेखि ‘स्विचाटार दूना टपरी हाउस’ सञ्चालनमा छ । यो उद्योग सुशीला आचार्यले १५ लाख रुपियाँ लगानीमा सुरु गरेकी हुन् ।  उद्योगमा छ जना महिलाले रोजगारी पनि पाइरहेका छन् । सालको पातबाट बनाइने दूना टपरी ४५ र...

काठमाडौं । नेक्स्ट डेस्टिनेसन एजुकेशन कन्सल्टेन्सीले आफ्नो औपचारिक सेवा सुरुवात गरेको छ । जापानमा अध्ययनसँगै कामका लागि पठाउने उद्देश्यले सुरु भएको यस कम्पनीले सोमबार हात्तिसारस्थित आफ्नो कार्यालयमा कार्यक्रम गरी कार्य शुभारम्भ गरेको हो ।  सञ्चालनमा आएको उपलक्ष्यमा ...

काठमाडौं । पाल्पाका विमल पन्तले विगत पाँच वर्षदेखि ‘निःशुल्क कपडा बैंक’ सञ्चालन गर्दै आएका छन् । कपडा बैंकमा कपडा हुनेले नहुनेका लागि दिन्छन् । यस सामाजिक कार्यमा ५० जनाको समूह छ, जसको नेतृत्व पन्तले गर्छन ।  उनले ७५ हजार रुपियाँ लगानीबाट य...

काठमाडौं । नेपाल चामल, तेल, दाल उद्योग संघले नेपालका उद्योगहरुले उत्पादन गर्दै आएको तोरीको तेलमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न सरकारसँग माग गरेको छ ।  संघले आइतबार पत्रकार सम्मेलन गरी अर्बौ्र रुपियाँ स्वदेशी लगानीमा स्थापित उद्योगहरु धरास...

काठमाडौं । बद्रीप्रसाद लामिछाने ‘विशाल आयुर्वेद’ सञ्चालन गर्दै आएका छन् । विगत २८ वर्षदेखि योग, ध्यान, आयुर्वेद सञ्चालन गर्दै आएका उनले ‘दर्शनशास्त्र, राष्ट्र र राष्ट्रियता’ भन्ने नाराका साथ काम गर्दै आएको बताए ।  लामिछानेले महाराजगञ्जस्थित व...

काठमाडौं । ललितपुरकी  लक्ष्मी नकर्मीले ‘सिस्टर क्रियसन’ नामक हस्तकला उद्योग सञ्चालन गर्दै आएकी छन् । उद्योगबाट उनले खेर जाने कमैको खोस्टा र काठको धुलो प्रयोग गरी हस्तकलाका सामग्री बनाउने गर्छिन ।  नकर्मीले आफूले उत्पादन गरेका सामानहरु ...

काठमाडौं । गोदावरीका अजय कार्कीले विगत एक वर्षदेखि मकैको च्याख्ला उत्पादन र बिक्री गर्दै आएका छन् । उनले २५ लाख रुपियाँ लगानीमा सुरु गरेको ‘शुद्ध खाद्य उद्योग’मा च्याख्ला उत्पादन गर्ने पाँच वटा मेशिन छन् ।    कार्कीको उद्योगबाट स्थानीय जातको रातो ...

काठमाडौं । सिजन सुरु भएसँगै नेपाली खर्बुजाको व्यापार चम्किएको छ । काठमाडौं उपत्यकामा ४५ दिनमा १० करोड रुपियाँको व्यापार भएको नेपाल फलफूल थोक व्यवसाय संघका अध्यक्ष अम्मर बानियाँले बताए ।  उनका अनुसार राजविराजमा उत्पादन भई काठमाडौंमा बिक्री हुँर्दै आएको खर्बु...

काठमाडौं । जिराको मूल्य छ महिनामै किलोको चार सय रुपियाँले बढेको छ । हरेक भान्सामा नभई नहुने मसलाको मूल्य आकाशिँदा उपभोक्ता मारमा परेका छन् ।  नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले भारतमा जिरा उत्पादन कम हुँदा नेपाली बजारमा ह्वात्तै मूल्यवृद्...

काठमाडौं । गर्मी सुरु भएसँगै राजधानीको व्यापारिक केन्द्र महाबौद्धमा भीडभाड हुनुपर्ने हो । तर आर्थिक मन्दीले गर्दा व्यापारको सिजनमा समेत महाबौद्धका पसलहरुमा चहलपहल छैन् । ग्राहको पर्खाइमा रहेका व्यापारीहरु निराश देखिन्छन् ।  महाबौद्धका थोक व्यापारीहरुबाट देशका अधि...

काठमाडौं । टिकटकबाट चर्चित बन्नेहरुमा एउटा अर्को नाम हो मनोज केसी । उनी पेशाले एक सफल व्यवसायी हुन् । पेप्सीकोला सनसिटीमा केसीले ‘‘फुट स्टेप’ ब्राण्डका जुत्ता उत्पादन तथा बिक्री गर्दै आएका छन् ।  पाँच जना मिलेर ९० लाख रुपियाँ लगानीमा सुरु ग...