Advertisement

काठमाडौं । अभिनेत्री तथा हिमाल आरोही दिया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेकी छन् ।  शनिबार अफ्रिकाको समय अनुसार बिहान  ७ः३० बजे सफल आरोहण गरेको उनले कर्पोरेट नेपाललाई बताइन् । पाँच हजार ८९५ मिटर उचाइको किलिमन्जार...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेका छन् ।  उनले पाँच हजार ८९५ मिटर उचाइमा रहेको किलिमन्जारोको चुचुरोमा शनिबार स्थानीय समय अनुसार बिहान ७ बजे आरोहण गरेका ...

काठमाडौं । पर्वतारोही सानु शेर्पाले विश्वको दोस्रो अग्लो हिमाल केटुको तेस्रो पटक आरोहण गरेका छन् । उनी विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल दोहोर्याएर आरोहण गर्ने पहिलो व्यक्ति हुन् ।  गत जुलाई २७ मा दिउँसो पाकिस्तानी समयअनुसार १२ः१५ मा आफूले केटु चढेको शे...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल आरोहण गर्दा बुझाउनुपर्ने रोयल्टी (कर) बढाउने सरकारले तयारी गरेको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङले रोल्यटी बढाउने गरी नयाँ नियमावली ल्याउने तयारी भइरहेको बताए ।  उनले यही महिनाभित्र पर्वतारोहणसम्...

काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताएका छन् ।  सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सुन तस्करी प्रकर...

काठमाडौं । अभिनेत्री तथा हिमाल आरोही दिया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गर्ने भएकी छन् । उक्त हिमालको आरोहण गर्न अफ्रिका पुगेकी उनी किलिमन्जारोको आधार शिविरतर्फ लागेकी छन् ।    पुनले यही साउन २७ मा किलिमन्जारो चढ्ने आफ्नो योजना र...

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय उडान गर्ने मुख्य दुई वायुसेवा संस्था छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगममा काम गर्ने विमान परिचालिका (एयर होस्टेज)ले गर्नुपर्ने कामको लोडभन्दा निजी क्षेत्रको हिमालय एयरलाइन्समा काम गर्ने विमान परिचालिकाहरुको लोड निकै धेरै हुन्छ ...

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को एकै सिजनमा १३ पटक आरोहण गरेका छन् ।  उनले १३४औं पटकसँगै एकै सिजनमा १३ पटक माउन्ट एल्ब्रसको चुचुरोमा पुगेका हुन् । जुलाई ३० मा रुसी समयअन...

काठमाडौं । आथित्यता क्षेत्रमा काम गर्दै आएका पाँच जना युवा उद्यमी मिलेर चितवनको कुरिनटारमा ‘कुरिनटार रिट्रिट’ सञ्चालनमा ल्याएका छन् । विस्तारिक योजनासहित करिव ३० करोड रुपियाँ लगानी हुने जनाइएको यो रेष्टुरेन्ट एलिट हस्पिटालिटिअन्तर्गत सञ्चालन गरिएको हो ।&nb...

काठमाडौं । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गरेकी छन् ।  उनले १०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् । शेर्पाले विश्वको दास्रो अग्लो केटुको बिहीबार पाकिस्तानको स्थानीय समयअनुसार बिहान १२ बजे आरोहण गरे...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका छन् ।  पाकिस्तानमा रहेको केटु (८,६११ मिटर०) हिमालको आज पाकिस्तानी समय अनुसार बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।   १७ वर्षको उमेरमा ...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले विश्वको दोस्रो अग्लो शिखर (८,६११ मिटर) केटु हिमालको छैठौं पटक सफल आरोहण गरेका छन् । उनले यसअघि केटु हिमालको पाँचौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।  पाकिस्तानमा रहेक...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिला र शेर्पा गाइड तेन्जेन (लामा) शेर्पाले हिमाल आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहणसँगै उनीहरु तीन महिना एक दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने आरोही बनेका हुन् । ...

काठमाडौं । पर्यटन व्यवसायीहरुले हवाई र सडक यातायातमा सुधार नआएसम्म पर्यटकहरु नेपाल नबढ्ने बताएका छन् । क्षेत्रीय होटल एसोसिएशन चितवनका अध्यक्ष गंगा गिरीले हवाई सेवा पूर्ववतरुपमा सुचारु हुनुपर्ने र सडक यातायातको अवरोधहरु चाँडै हटाउनुपर्ने बताए ।  उनले भने, &...

काठमाडौं । सगरमाथाको प्रवेशद्वार मानिने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलसम्म पुग्ने सडकमार्ग निर्माण सम्पन्न गर्न अझै कम्तिमा एक बर्ष कुर्नुपर्ने खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले उक्त सडक निर्माणको काम ...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक हिमाल चढेका छन् । पाकिस्तानमा रहेको ब्रोडपिक (८,०५१ मिटर) हिमालको आइतबार बिहान ४ः३० बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दियो ।  निमाले गाइड पासाङ नुर्बु शेर्पासँग ब्रोडपिक चढेका...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिला र शेर्पा गाइड तेन्जेन (लामा) शेर्पाले ब्रोडपिक हिमालको सफल आरोहण गरेका छन् ।  पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक (८,०५१ मिटर)को क्रिस्टिन, तेन्जेन र शेर्पा गाइड मिङ्तेम्बा शेर्पाले आज आइतबार बिहान ४ः३० बज...

काठमाडौं । चिया र कफीप्रेमीहरुको लागि नयाँ स्वादका साथ बजारमा आएको छ ‘हबिबी चाये ।’ करिब १५ वर्ष विदेशमा काम गरी फर्किएका दुई साथी मिलेर  ‘हबिबी चाये’ सञ्चालनमा ल्याएको हुन् ।  लामो समय दुबईमा बसेका दिपेश निरौला र नितिन को...

काठमाडौं । पाँच दशक लामो इतिहास बोकेको सोल्टी होटलले काठमाडौं र पोखरामा तीन तारे होटल र रिसोर्ट निर्माण गर्ने भएको छ । सोल्टीले काठमाडौंको तिलगंगामा तीन तारे होटल र पोखरामा रिसोर्ट निर्माण गर्न लागेको हो ।  सन् १९६६ मा स्थापना भएको यो होटल इन्टरकन्टिनेन्टल ...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको ११ औं अग्लो हिमाल गासरब्रम–१  (८,०८० मिटर) आरोहण गरेका छन् । उनी गासरब्रम–१ आरोहण गर्ने विश्वमै सबैभन्दा कान्छो आरोही पनि बनेका छन् ।  शेर्पाले मगलबार पाकिस्तानको स्थानीय समयअनुसार बिहान ६ः१० मिनेटमा यो...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग गाशरब्रम–२ (८,०३४ मि.) को सफल आरोहणपछि गाशरब्रम–१ (८०८०मि.) को सफल आरोहण गरेकी छन् ।  पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले आज बिहान पाकिस्तान समयअनुस...

काठमाडौं । मुन्दुम पदमार्ग भोजपुर र खोटाङमा पर्छ । पर्यटकहरुले नयाँ र फरक अनुभव लिनसकिने यो पदमार्गमा यात्रा गर्न कोरोना महामारीपछि आन्तरिक तथा विदेशी पर्यटकहरुको आकर्षण बढ्ढो छ ।  पछिल्लो समय मानिसहरुले पदयात्रामा जान नयाँ नयाँ रुट खोज्ने प्रवृत्ति बढेर गएको ...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग गासरब्रम–२ (८,०३४ मिटर)को सफल आरोहण गरेकी छन् ।  पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले शनिबार बिहान स्थानीय समयअनुसार बिहान ७ः४५ बजे आरोहण गरेको सेभेन समिट ट्रेक्...

काठमाडौं । गोसाईकुण्ड ताल धार्मिक एवं पर्यटकीय हिसाबले प्रसिद्ध नाम हो । रसुवास्थित यो कुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जको बीचमा छ ।  गोसाईकुण्ड जान दुप्चेस्वोर हुँदै नयाँ पैदलमार्ग ट्रेल) निर्माण भएको छ । अब एकै रुटबाट दुई वटा धार्मिक स्थलहरु गोसाईकुण्ड र दुप्च...

काठमाडौं । च्योमुथाङ रिसोर्ट काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य हेलम्बु र समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा रहेको छ । अमा याङ्ग्रीको काखमा रहेको यो रिसोर्ट दावा शेर्पाले विगत दुई वर्षदेखि सञ्चालनमा गर्दै आएका छन् ।  हेलम्बु ट्राभल्स नामक कम्पनी खडा गर...