Advertisement

काठमाडौं । गएको वसन्त ऋतृमा विश्वको सर्वोच्च शिखर सगरमाथा ६४६ जनाले आरोहण गरेका छन् ।पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा चढ्नेमध्ये विदेशी २१५ जना पुरुष र ५९ जना महिला तथा नेपाली ११ जना पुरुष र दुई जना महिला रहेको बताए ।  नेपाली गाइडहरु ३५९ जन...

काठमाडौं । हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीहरुको शब अब आरोहण कम्पनीहरुले फिर्ता लिएर आउनुपर्ने भएको छ । हिमालहरुमा मानिसहरुको शब बढेपछि सरकारले यस्तो बाध्यकारी व्यवस्था ल्याएको हो ।  आरोहणको क्रममा मृत्यु भएका आरोहीहरुलाई बेपता भएको भनेर ...

काठमाडौं । भोजपुर र खोटाङमा पर्ने पर्यटकीय गन्तव्य ‘मुन्दुम पदमार्ग’को निर्माण भएसँगै आन्तरिक पर्यटकहरुको भिड बढ्न थालेको छ ।  गत वर्षको दशैं र तिहारमा मात्र तीन हजारदेखि चार हजार आन्तरिक पर्यटकहरुले मुन्दुम पदमार्गमा पदयात्रा गरेका थिए । भोजपुरका ग...

काठमाडौं । राजधानीबाट नजिकै रहेको रानीकोटमा बाघभैरवको प्राकृतिक शिला छ । पन्द्र फिट जति अग्लो यो शिला भएको ठाउँमा वर्षमा दुई पटक मेला लाग्ने गर्छ ।  बाघभैरवको प्रकृतिक शिलाको विशेष महत्व रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्न लागेको स्थानीय एक पर्यटन व्यवस...

काठमाडौं । चीनले हिन्दुहरुको निकै ठूलो आस्थाको केन्द्र कैलाश मानसरोबार जान खोज्ने झण्डै चार हजार भारतीयलाई प्रवेशाज्ञा (भिसा) दिन आनाकानी गरेको छ ।  कोरोना महामारीको कारण देखाउँदै झण्डै तीन बर्ष कैलाश मानसरोबारको यात्रामा रोक लगाएको चीनले नेपालीसहितका विद...

काठमाडौं । राजधानी नजिकको हेलम्बुस्थित अमा याङ्ग्रीको डाँडामा पनि प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । आउँदो दशैं र तिहारको बिचमा यो डाँडाबाट व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको हो ।  लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका दावा शेर्पाले यो व्यवसाय...

काठमाडौं । लामो समय घरजग्गा व्यवसायमा लागेका व्यवसायी रामसुन्दर बके विगत पाँच वर्षदेखि पर्यटन क्षेत्रमा पनि संलग्न छन् । घरजग्गा र पर्यटन क्षेत्रलाई सँगै लिएर अघि बढेका उनी नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव तथा रानिकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टका अध्यक्ष हु...

काठमाडौं । ‘सिद्ध गुफा’ नेपालकै ठूलो गुफाको रुपमा चिनिन्छ । तनहुँको बन्दिपुरबाट झण्डै दुई घण्टाको पैदल यात्रामा पूर्वतर्फ रहेको यो गुफा निकै चर्चित पनि छ ।  साहसिक पर्यटनका लागि समेत प्रसिद्धि कमाएको यो गुफा हेर्न आउने पर्यटकहरुको संख्या बढ्दो क्रमम...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको नवौं अग्लो हिमाल नङ्गा पर्वत (८,१२३ मिटर) को सफल आरोहण गरेकी छन् ।  पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले आज (सोमबार) बिहान स्थानीय समयअनुसार बिहान ६ः५५ र...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको नवौं अग्लो हिमाल नङ्गा पर्वत (८,१२३ मिटर)को सफल आरोहण गरेका छन् । शेर्पा नङ्गा पर्वत हिमाल आरोहण गर्ने विश्वमै सबैभन्दा कान्छो आरोही बनेका छन् ।  उनले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको १० ...

काठमाडौं । वरिष्ठ क्याप्टेन कृष्णविक्रम क्षेत्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूरोप, अमेरिका, अष्ट्रेलिया सिधा उडान हुन नसक्ने तर्क गरेका छन् ।   प्राविधिक कारण देखाउँदै उनले त्रिभुवन विमानस्थलबाट लामो दूरीको उडान हुननसक्ने बताएका हुन् । क्षेत्रीले त्रिभुवन व...

काठमाडौं । कल्पना महर्जन, सगरमाथा आरोहण गरी वल्र्ड रेकर्ड कायम गरेकी एक टिभी पत्रकार हुन् । नेपाल र चीनतर्फको दुवै मोहोडाबाट सगरमाथा आरोहण गर्ने विश्वको प्रथम महिला पत्रकार महर्जन सगरमाथामा बढ्दो प्रदुषणप्रति चिन्तित छन् ।  उनले सन् २०१८ मा नेपालबाट र २०१९ मा चीन...

पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल-चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ ।  नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले विश्वको दोस्रो अग्लो शिखर (८,६११ मिटर) केटुको छैटौं पटक आरोहण गर्ने भएका छन् । उनले यसअघि पाँचौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।  यस पटक पुनः आरोहण गरी शेर्पाले आफ्नै...

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले बुधबार (भोलि) पहिलो अन्तर्राष्ट्रिय उडान गर्दैछ । उक्त एयरलाइन्सले गर्न लागेको चार्टर उडानको समाचारले पोखराका व्यवसायी केही खुशी भए पनि धेरै विमान सेवाहरुले नियमित उडान नगर्दासम्म उनीहरु सन्तुष्ट हुने ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गर्ने भएकी छन् । उनले १०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् ।  केटु हिमालको आरोहण गर्न पाकिस्तान पुगेकी शेर्पा .सोमबार केटु आधार शिविर तर्फ प्रस्थान गरेकी &...

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । जुन २१ तारिखका दिन चीनको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका ...

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को एकै सिजनमा तीन पटक सफल आरोहण गरेका छन् । तीन पटक सफल आरोहण गरी उनले १२४औं पटक माउन्ट एल्ब्रसको चुचुरोमा पुग्न सफल भएका हुन् ।   तामा...

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने पाँच वटा हिमालहरु आरोहणको लागि खुल्ला गरिएको छ । यससम्वन्धी मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएसँगै ती हिमालमा व्यवसायिक आरोहणको बाटो खुलेको नेपाल पर्वतारोहण संघले जनाएको छ । सिन्धु पर्यटन परिषद्का महासचिव ...

काठमाडौं । मास्टर सेफ सन्तोष शाहको जनकपुरमा विशेष सुविधासहितको रेष्टुरेन्ट ‘मिथिला थाली’ यही आउँदो असार ६ देखि औपचारिक सञ्चालनमा आउने भएको छ ।  बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता शाहले जनकपुरको रामानान चोकमा ‘मिथिला थाली ...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये नौ वटा ४५ दिनमा आरोहण गरेका छन् ।  आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेकी क्रिस्टि...

काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन पूर्वाधारको कुरा उठाइरहँदा पर्यटक बसहरुका लागि बसपार्क पनि ठूलो समस्या बन्दै आएको छ । ट्राभल एण्ड टुर अपरेटरहरुले काठमाडौंसहित मुख्य पर्यटकीय जिल्लाहरुमा स्थायी पर्यटक बसपार्कको आवाज उठाउन थालेको एक दशकभन्दा बढी हुँदा पनि सरकारले ...

काठमाडौं । नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई ट्रेकिङ गाइड तालिम दिइएको छ । नेपाल माउन्टेन एकेडेमी, सस्टेनेबल टुरिजम फर लायभलिहुड रिकभरी प्रोजेक्ट र ब्लु डायमण्ड सोसाइटीको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।  नेपाल पर्यटन बोर्डका निर्देशक ...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेकी छिन् ।   उनीहरुले विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये ९ वटा हिमालहरुको सफलतापूवक आरोहण गरेका हुन् । नर्व...

काठमाडौं । अष्ट्रेलियाका पाँच वर्षीय बालक एटलास्ट साउथलले सगरमाथा आधार शिविरसम्मको पदयात्रा गरेका छन् । उनले आफ्ना पिता बेन साउथलका साथ पदयात्रा गरी फर्किएका हुन् ।  गएको अप्रिल २९ मा लुक्लाबाट आधा बाटो आफै हिंँडेका साउथललाई आधा बाटो भने शेर्पा र उनका पिताले...